Caregiver’s Training Program
हेरचाहकर्ता प्रशिक्षण कार्यक्रम सुरु (Caregiver’s Training Program) मिति २०७६.५.१ बाट मानव अधिकारको लागि महिला,एकल महिला समूह र हेल्थ याट होम को संयुक्त प्रयासमा कियर गिभर तालिम कार्यक्रम संस्थागत रूपमा सुचारू गरेको छ । Caregiver’s Training Program initiated from 2076/7/1 by Women for Human Resource,Single women group and health.
Completion of “Prem Yoghsiwir” in WHR premises
एकल महिला समूहको प्राङ्गनमा आफ्नो विशेष कार्यक्रम सम्पन्न गरी हामीहरुलाई आगो निभाउने यन्त्र (fire extinguisher) प्रदान गर्नुभएकोमा “प्रेम योगशिविर” लाइ हार्दिक धन्यबाद Glimpses of gifting fire extinguisher after completion of program of “Prem Yoghsiwir”
The phenomenal Feminists with WHR
WHR family is honored to have these phenomenal Feminists of Nepal who also have a remarkable impact in the world.
Relief distribution to landslide victims of Gulmi
गुल्मीमा राहत वितरणका केहि झलकहरु: गुल्मीमा गएको पहिरोको कारण घरबार विहीन भएका परिवारहरुलाई राहत वितरण गरिएको छ । Glimpses of relief distribution to landslide affected people in Gulmi.