The “People’s Participation in Social Harmony” program, initiated by WHR Morang and Kurve Wustrow, hosted an event to celebrate the 114th International Women’s Day. Dr. Sunny Bhattarai, a practitioner at Koshi Hospital in Morang Rural Municipality-5, conducted this event. Additionally, Dr. Kripa Ghimire conducted a dental examination program catering to marginalized individuals, conflict victims, single women, children, men, and disabled individuals.
WHR मोरङ र Kurve Wustrow को संयुक्त साझेदारीमा संचालित कार्यक्रम अन्तर्गत”सामाजिक सदभावका लागि नागरिक सहभागिता” भन्ने मुल नाराका साथ “११४औ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा आयोजित कार्यक्रम ग्रामथान गाउँपालिका-५को ”मोरङ शान्ति संग्रहालय”मा कोशी अस्पतालमा कार्यरत डा.सन्नी भट्टराईज्यू र डा.कृपा घिमिरेज्यूबाट सिमान्तकृत, द्वन्द्व पीडित, एकल महिला, महिला, बालवालिका, पुरुष र अपाङ्गता भएका व्यक्तिहरुको दन्त परिक्षण कार्यक्रम सम्पन्न गरिएको छ।