Ms. Lily Thapa, founder of WHR, has been awarded the prestigious Outstanding Social Service Award by the Nepalese Army during the 261st Maha Shivratri celebration and annual Nepalese Army day.
Under Commander-in-Chief Shri Prabhuram Sharma’s leadership, this award recognizes Ms. Thapa’s incredible dedication to advocating for conflict victims and single women in Nepal and beyond, following her husband’s passing. Her impactful work has changed many lives.
Huge congratulations to Ms. Thapa on this well-deserved honor!
WHR Nepal का संस्थापक अध्यक्ष श्री लिलि थापालाई नेपाली सेनाले महाशिवरात्री तथा नेपाली सेनाको २६१औ वार्षिक उत्सवको अवसरमा **”प्रधान सेनापति उत्कृष्ट समाज सेवा सम्मान”**
महारथी, प्रधान सेनापति श्री प्रभुराम शर्माज्यूले प्रदान गर्नु भएको छ ।
उहाँले आफ्नो श्रीमानको वीरगती पश्चात् द्वन्द्व पिडीत तथा एकल महिलाहरुको हकअधिकारका लागि नेपालमा मात्रै नभई दक्षिण एशियाली क्षेत्रमा समेत संगठित गर्दै,विभिन्न क्षेत्रमा आवद्ध भई कानुन, नीति निर्माण एवं सामाजिक सांस्कृतिक क्षेत्रमा परिवर्तन ल्याउन महत्त्वपूर्ण भुमिका निर्वाह गरि समाज सेवामा उदाहरणीय कार्य गर्नु भएको हुदाँ उक्त सम्मान प्राप्त गर्नु भएकोमा हार्दिक बधाई छ ।