The third general WHR meeting of the single women’s group in Kanchanpur, was held under the gracious leadership of Neelam writer Joshi, the Executive Mayor of Bhimdatta Municipality. Bhimdatta Municipality supported the organization of the program, which was attended by all single women, as well as special officers and officials from other local bodies.
मानव अधिकारको लागि महिला, एकल महिला समूह WHR कञ्चनपुरको तेस्रो साधारणसभा भीमदत्त नगरपालिकाका कार्यबाहक नगर प्रमुख श्री निलम लेखक जोशीज्युको प्रमुख आतिथ्यतामा सम्पन्न गरीएको छ ।
उक्त कार्यक्रममा अन्य स्थानीय निकायका बिशिष्ठ अथिति,अथितिहरु लगायत सम्पूर्ण एकल महिलाहरुको सहभागीता समपन्न भएको कार्यक्रमको व्यवस्थापन सहयोग भीमदत्त नगरपालिकाले गरेको थियोे ।