गुल्मीमा राहत वितरणका केहि झलकहरु: गुल्मीमा गएको पहिरोको कारण घरबार विहीन भएका परिवारहरुलाई राहत वितरण गरिएको छ । Glimpses of relief distribution to landslide affected people in Gulmi.
International Youth Day
#InternationalYouthDay Being young Single mom is not a life full of struggles, but a journey for the strong. We appreciate your willpower and promise to hold you. Team WHR #SingleMother #YoungWidow #WHR
Gratitude post
Team WHR would like to express our deepest gratitude to Diletta Lazzarotto for helping out us during our big event of “Chhahari Inauguration” and to an everyday task. We had a big success because of you. Thank you so much. Safe Journey, see you soon. 🙏 🇳🇵✈️🇮🇹
Army Single Women and Injured Family’s Group meeting
सैनिक एकल महिला तथा घाइते परिवारको बिशेष साधारण सभाका केहि झलकहरु। नया कार्य समितिलाई हार्दिक स्वागतम्। Army Single Women and Injured Family’s Group special general meeting some glimpses. We like to welcome the new working committee.
Commitment to strengthen Single Women by Single Women MP
Today WHR had the honor to welcome Single Women MP at our premise. Their valuable words and commitment to strengthening single women across the country are well appreciated. Thank you for visiting us! Team WHR
A helping hand by Daraz Online Shopping for the flood affected
Daraz Online Shopping बाट मानब अधिकारको लागि महिला, एकल महिला समुहको बाढी पिडितहरुलाई सहयोेग अभियानमा हातेमालो गर्दै राहत स्वरुप कपडा उपलब्ध गराई दिनुभएकोमा हामी दराज अनलाईनलाई हार्दिक धन्यबाद ज्ञापन गर्दछौं । साथै आगामी दिनमा पनि यहाँहरुको यस्तै सहयोगको अपेक्षा पनि राख्दछौं र हामीलाई यति धेरै बिश्वास गरि राहत स्वरुप कपडा उपलब्ध गराई दिनुभएको उक्त कपडा हामी बाढी पिडित परिवारको लागि बितरण …
मानव अधिकारको लागि महिला, एकल महिला समूहको २५औं साधारण सभा सम्पन
मिती: २०७६ असोज १ गते मानव अधिकारको लागि महिला, एकल महिला समूह विगत २०५२ सालमा स्थापित भई एकल महिलाका हक अधिकारको लागि कार्य गर्ने गैर सरकारी सामाजिक संस्था हो । नेपाल राज्यको ७७ जिल्लाहरुको विभिन्न गा.वि.स तथा नगरपालिकामा समूह गठन गरी सशक्तिकरणका लागि विभिन्न कार्यक्रम संचालन गर्दै एकल महिलाहरुलाई स–सम्मान पहिचान तथा परिर्वतनका बाहकको रुपमा तयार गर्न समेत संस्था स्थापनाकाल …
म्याद थप गरिए को जानकारी: सूची दर्ता गराउने बारेको सुचना
सूची दर्ता गराउने बारेको सुचना ( प्रथम पटक प्रकाशित मिति २०७६ /५/२४) ( दोश्रो पटक प्रकाशित मिति २०७६ /६/१) यस संस्थाको लागि आ.व. २०७६/७७ को निमित्त आवश्यक पर्ने तपशिलका सामान तथा सेवा उपलव्ध इच्छुक व्यक्ति, संस्था, आपूर्तिकर्ता, निर्माण व्यवसायी, परामर्शदाता, वा सेवा प्रदायकहरुले संस्था वा फर्म दर्ताको प्रमाणपत्र, आ.व. २०७५/७६ को व्यवसाय नविकरण पत्र, आ.व २०७४/७५ को कर चुक्ता प्रमाणपत्र, …
COMBATING RAPE
WOW | Coffee Break COMBATING RAPE Sumeera: When we talk about normalisation, it means that there is some sort of joint consensus. It means that we are comfortable with sexual violence in our society. While most people get angered by the act of rape, they are complicit in other forms of rape culture. Rape culture is like a spectrum that …









