शिलबन्दी प्रस्ताव पेश तथा सूची दर्ता गराउने बारेको सुचना

सूची दर्ता गराउने बारेको सुचना
( प्रथम पटक प्रकाशित मिति २०७६ /५/२४)
यस संस्थाको लागि आ.व. २०७६/७७ को निमित्त आवश्यक पर्ने तपशिलका सामान तथा सेवा उपलव्ध इच्छुक व्यक्ति, संस्था, आपूर्तिकर्ता, निर्माण व्यवसायी, परामर्शदाता, वा सेवा प्रदायकहरुले संस्था वा फर्म दर्ताको प्रमाणपत्र, आ.व. २०७५/७६ को व्यवसाय नविकरण पत्र, आ.व २०७४/७५ को कर चुक्ता प्रमाणपत्र, स्थायी लेखा नं. (PAN) वा मु.अ.क.(VAT) दर्ताको प्रमाण पत्रको प्रतिलिपी सहित यो सुचना प्रकाशित भएको ७ दिनभित्र यस कार्यालयमा रितपूर्वक सूची दर्ता गराउन यो सुचना प्रकाशित गरिएको छ ।
१. मालसामानको आपुर्ति तर्फ
(क) स्टेशनरी (मसलन्द)सामान
(ख) कम्प्यूटर उपकरण(कम्प्पूटर,प्रिन्टर,यू.पि.यस तथा.,अन्य उपकरण)
(ग) छपाई सम्वन्धी कार्य
(घ) फर्निचरहरु
(ङ) प्mलोरिङ्ग एण्ड फर्निसिङ्गका सामानहरु

२. परामर्श सेवा तर्फ
(क) दु्रत सेवा र ढुवानी सम्वन्धी सेवा
(ख) तालिम सेवा

३. अन्य सेवा तर्फ ः
(क) जार तथा वोतलको पिउने पानी
(ख) कुरियर सेवा
(ग) नेटवर्क वायरिङ्ग (केवुलिङ्ग) तथा ईलेक्ट्रीक वायरिङ्ग सम्वन्धी कार्य
(घ) हवाइ टिकट(ट्राभल एजेन्सि) सेवा
(ङ) सवारी साधन भाडामा सम्बन्धी सेवा
(च) धुलाई सम्वन्धी सेवा
(छ)प्लम्वीङ्ग सम्वन्धी सेवा
(ज) कन्सल्टेन्सी सेवा

निवेदनका साथ पेश गर्नु पर्ने प्रतिलिपि कागजातहरु
१. संस्था वा फर्म दर्ताको प्रमाणपत्र,
२. स्थायी लेखा नं. (PAN) वा मु.अ.क.(VAT) दर्ताको प्रमाण पत्र ,
३. आ.व २०७४/७५ को कर चुक्ता प्रमाणपत्र वा आ.व. २०७५/७६ को कर विवरण पेश गरेको कागजात,
४. आवश्यकता अनुसारको सम्वन्धित क्षेत्रवाट प्राप्त व्यावसायिक इजाजत पत्र ।
५. कम्पनी प्रोफाइल र प्रस्तावना