Daraz Online Shopping बाट मानब अधिकारको लागि महिला, एकल महिला समुहको बाढी पिडितहरुलाई सहयोेग अभियानमा हातेमालो गर्दै राहत स्वरुप कपडा उपलब्ध गराई दिनुभएकोमा हामी दराज अनलाईनलाई हार्दिक धन्यबाद ज्ञापन गर्दछौं । साथै आगामी दिनमा पनि यहाँहरुको यस्तै सहयोगको अपेक्षा पनि राख्दछौं र हामीलाई यति धेरै बिश्वास गरि राहत स्वरुप कपडा उपलब्ध गराई दिनुभएको उक्त कपडा हामी बाढी पिडित परिवारको लागि बितरण गर्नेछौं ।
We like to express our gratitude to Daraz Online Shopping for helping Women for Human Resources, Single Women Group’s program to support flood-affected group by the distribution of cloths. We expect cooperation in upcoming days too.