In WHR Rupandehi District Butwal Sub (Metropolitan Municipality Ward No. 1 and 5), a 9-member committee has been established with Aruna Shrestha and Sushil Shrestha as co-chairs. This initiative was successfully carried out with the support and hospitality of the local government and ward president.
WHR रुपन्देही जिल्ला बुटवल उप-महानगर पालिका वडा नं.१ र ५ मा अरुणा श्रेष्ठ र सुशील श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति गठन सम्पन्न गरिएको छ, स्थानीय सरकार एवं वडाध्यक्षको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो