Morang Peace Museum

Launching of second memorial space in Gramthan Rural Municipality.
WHR in Morang, has successfully launched the Morang Peace Museum. With generous support from KURVE Wustrow and collaboration from Gramthan Village Municipality, this museum stands as a tribute to the martyrs, injured, and missing individuals from the conflict.

मानव अधिकारका लागि महिला, एकल महिला समूह मोरङले Kurve wustrow को आर्थिक सहयोग तथा ग्रामथान गाउँ पालिकाको सहकार्यमा निर्माण गरिएको द्वन्द्वका क्रममा सहिद, घाइते र बेपत्ता पारिएका व्यक्तिहरुको सम्झनामा निर्माण गरिएको ` “मोरङ शान्ति संग्रहालय”को´ उद्घाटन कार्यक्रम सम्पन्न गरिएको छ ।