With the financial support of the WHR Myagdi District in Beni Municipality, 20 single women and 4 girls completed a 3-day organic dhoop making training.
WHR म्याग्दी जिल्ला बेनी नगरपालिकाको आर्थिक सहयोगमा उक्त नगरपालिकाका २० जना एकल महिला र ४ जना बालिकालाई ३ दिने अर्गानिक धुप बनाउने तालिम सम्पन्न गरेको छ ।