A WHR single women group has been formed in Ward No. 2, Kavresthali, Tarkeshwor Municipality. Meanwhile, discussions and membership distribution in Ward No. 1 have been conducted by the Kathmandu District Action Committee.
मानव अधिकारको लागि महिला एकल महिला समुह तारकेश्वर नगरपालिका वडा नं.२ काभ्रेस्थलीमा समूह गठन गरिएको छ भने वडा नं.१ को एकल महिला समुहमा छलफल तथा सदस्यता वितरण काठमाडौं जिल्ला कार्य समिति द्वारा गरिएको छ ।