WHR Bagmati province meeting

The official of WHR Bagmati Province Working Committee recently held a productive meeting to address an important policy question: the empowerment of single women across various ministries in Bagmati Province.

WHR बागमती प्रदेश कार्यसमितिका पदाधिकारीहरुले एकल महिलाको नीतिगत सवालको विषयमा बागमती प्रदेशका विभिन्न मन्त्रालयहरुमा कार्यक्रमको लागि भेटघाट एवं छलफल गर्नु भएको छ ।