Social audit program

On December 6, 2023, a social audit program was conducted in Ward 2, Dhikur Pokhari of Annapurna Rural Municipality, with Ms. Chandrakala Adhikari, the Vice-Chairperson of the Rural Municipality, as the chief guest. The program was attended by a single women, conflict victims, ward Chairperson, District Coordination Committee Member, Executive Member, Ward Member with a total of 37 participants. During the program, District Chairperson Ms. Juna KC presented on the achievements, budget, expenditure, financial reports, venue, date, impact, achievements, challenges, and other aspects of the programs conducted in 2023, which were supported by Kurve Wustrow.
सन् २०२३ डिसेम्बर ६ तारिकका दिन अन्नपुर्ण गाउपालिका २,ढिकुर पोखरीमा गाउॅपालिकाका उपाध्यक्ष चन्द्रकला अधिकारीको प्रमुख आतिथ्यतामा एकल महिला, द्वन्द पिडित, जनप्रतिनिधी( वडा अध्यक्ष, जिल्ला समन्वय समिती सदस्य, कार्यपालिका सदस्य, वडा सदस्य) को उपस्थितीमा सम्पन्न भएको थियो । जसमा ३७ जनाको उपस्थिती रहेको थियो । कार्यक्रममा जिल्ला अध्यक्ष जुना केसीले २०२३ मा सम्पन्न कार्यक्रम, बजेट, खर्च बजेट, लाभान्वीत सॅख्या, सम्पन्न स्थान, सम्पन्न मिती , कार्यक्रमले पारेका प्रभाव तथा उपलब्धी, चुनौती लगायतको विषयमा प्रस्तुत गर्नु भएको थियो ।