Haati Bazzar on 16th August 2019

हाट बजार! हाट बजार!! हाट बजार!!! स्थानिय उत्पादनलाई प्रर्वधन गरौं । यस बुढानीलकण्ठ नगरपालिकाका महिला तथा एकल महिलाद्धारा बनाईएका बिभिन्न सामाग्रीहरुको हाट बजार हुन गईरहेको हुँदा यहाँहरुले यस हाट बजारको अवलोकन गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौं ।