Caregiver’s Training Program

हेरचाहकर्ता प्रशिक्षण कार्यक्रम सुरु (Caregiver’s Training Program) मिति २०७६.५.१ बाट मानव अधिकारको लागि महिला,एकल महिला समूह र हेल्थ याट होम को संयुक्त प्रयासमा कियर गिभर तालिम कार्यक्रम संस्थागत रूपमा सुचारू गरेको छ । Caregiver’s Training Program initiated from 2076/7/1 by Women for Human Resource,Single women group and health.

Completion of “Prem Yoghsiwir” in WHR premises

  एकल महिला समूहको प्राङ्गनमा आफ्नो विशेष कार्यक्रम सम्पन्न गरी हामीहरुलाई आगो निभाउने यन्त्र (fire extinguisher) प्रदान गर्नुभएकोमा “प्रेम योगशिविर” लाइ हार्दिक धन्यबाद Glimpses of gifting fire extinguisher after  completion of program of “Prem Yoghsiwir”

Relief distribution to landslide victims of Gulmi

गुल्मीमा राहत वितरणका केहि झलकहरु: गुल्मीमा गएको पहिरोको कारण घरबार विहीन भएका परिवारहरुलाई राहत वितरण गरिएको छ । Glimpses of relief distribution to landslide affected  people in Gulmi.

International Youth Day

#InternationalYouthDay Being young Single mom is not a life full of struggles, but a journey for the strong. We appreciate your willpower and promise to hold you. Team WHR #SingleMother #YoungWidow #WHR

Gratitude post

Team WHR would like to express our deepest gratitude to Diletta Lazzarotto for helping out us during our big event of “Chhahari Inauguration” and to an everyday task. We had a big success because of you. Thank you so much. Safe Journey, see you soon. 🙏 🇳🇵✈️🇮🇹  

Army Single Women and Injured Family’s Group meeting

सैनिक एकल महिला तथा घाइते परिवारको बिशेष साधारण सभाका केहि झलकहरु। नया कार्य समितिलाई हार्दिक स्वागतम्। Army Single Women and Injured Family’s Group special general meeting some glimpses.  We like to welcome the new working committee.

A helping hand by Daraz Online Shopping for the flood affected

Daraz Online Shopping बाट मानब अधिकारको लागि महिला, एकल महिला समुहको बाढी पिडितहरुलाई सहयोेग अभियानमा हातेमालो गर्दै राहत स्वरुप कपडा उपलब्ध गराई दिनुभएकोमा हामी दराज अनलाईनलाई हार्दिक धन्यबाद ज्ञापन गर्दछौं । साथै आगामी दिनमा पनि यहाँहरुको यस्तै सहयोगको अपेक्षा पनि राख्दछौं र हामीलाई यति धेरै बिश्वास गरि राहत स्वरुप कपडा उपलब्ध गराई दिनुभएको उक्त कपडा हामी बाढी पिडित परिवारको लागि बितरण …