A helping hand by Daraz Online Shopping for the flood affected

Daraz Online Shopping बाट मानब अधिकारको लागि महिला, एकल महिला समुहको बाढी पिडितहरुलाई सहयोेग अभियानमा हातेमालो गर्दै राहत स्वरुप कपडा उपलब्ध गराई दिनुभएकोमा हामी दराज अनलाईनलाई हार्दिक धन्यबाद ज्ञापन गर्दछौं । साथै आगामी दिनमा पनि यहाँहरुको यस्तै सहयोगको अपेक्षा पनि राख्दछौं र हामीलाई यति धेरै बिश्वास गरि राहत स्वरुप कपडा उपलब्ध गराई दिनुभएको उक्त कपडा हामी बाढी पिडित परिवारको लागि बितरण गर्नेछौं ।

  We like to express our gratitude to Daraz Online Shopping  for helping   Women for Human Resources, Single Women Group’s program to support flood-affected group by the distribution of cloths. We expect cooperation in upcoming days too.